ईन्जिनियरिङ लेख

August 26, 2019
विद्युतीय सुरक्षा – न प्राधिकरणलाई चासो न विभागलाई चिन्ता

प्रस्तुत गरिएका दृष्टान्तहरु नेपाल विद्युत प्राधिकरण द्वारा संचालित विद्युत प्रसारण र वितरण प्रणालीसंग सम्बन्धित छन्l निजी क्षेत्र द्वारा निर्मित र संचालित तथा वैकल्पिक उर्जा प्रवर्धन केन्द्र द्वारा प्रवर्धन गरिएका विद्युतीय संरचनाहरु पनि कानुनी प्रावधानसंग बेखबर नै देखिन्छनl
यदि कानुनको किताब लेखिन्छ भने त्यसलाई पालना गर्नु सरोकारवाला सम्पूर्ण पक्षहरुको दायित्व हो र नियमन गर्ने निकायले कानुनको पालना भए नभएको निर्क्यौल गरी कानुनको शत प्रतिशत पालना गराउने वातावरण सिर्जना गर्ने तर्फ़ हर हमेशा प्रयासरत रहनुपर्ने आजको टड्कारो आवश्यकता हो

August 20, 2019
नेपालका लागि: ऊर्जा बैंकिङ्ग

ऊर्जा बैंकिङ्ग के हो ?
नेपाललाई यसले के फाइदा गर्छ ?

August 16, 2019
प्रबिधी को बिकास हुँदै गर्दा अहिले संसार भरी नै मानिस हरुलाई आफ्नो दैनिकी काम काज देखी सुचना आदन प्रदान गर्ने काम सजिलो भएको छ ।

प्रबिधी को बिकास हुँदै गर्दा अहिले संसार भरी नै मानिस हरुलाई आफ्नो दैनिकी काम काज देखी सुचना आदन प्रदान गर्ने काम सजिलो भएको छ । आज हामी यन्त्र मानब को बारेमा कुरा गर्दै छौं । यन्त्र मानब बाट हामी लाई भएको फाईदा हरुको बारेमा कुरा गर्न जाँदै छौ। रोबोट भनेको एउटा बिधुतिय उपकरण हो जुन […]

July 25, 2019
इन्जिनियर डे र नेपाल इन्जिनियर्स एसोसिएसन

  हरेक वर्ष नेपाल इन्जिनियर्स एसोसिएसनले श्रावन ३ र ४ गते “इन्जिनियर डे” को  भब्य तरिकाले मनाउने गरेको छ l नेपाल इन्जिनियर्स एसोसिएसन नेपाली इन्जिनियरहरूको छाता संघठन रुपमा क्रियाशील एक गैर सरकारी संस्था हो जसले इन्जिनियरहरूको आवाज उठाउदै इन्जिनियरहरूको हकहित र देशको आवश्यकता अनुसार इन्जिनियरहरूलाई परिचालित गराउने सम्मको कार्य गर्दै आएको छ l  नेपाल इन्जिनियर्स […]