प्रबिधी को बिकास हुँदै गर्दा अहिले संसार भरी नै मानिस हरुलाई आफ्नो दैनिकी काम काज देखी सुचना आदन प्रदान गर्ने काम सजिलो भएको छ ।
प्रबिधी को बिकास हुँदै गर्दा अहिले संसार भरी नै मानिस हरुलाई आफ्नो दैनिकी काम काज देखी सुचना आदन प्रदान गर्ने काम सजिलो भएको छ ।
प्रबिधी को बिकास हुँदै गर्दा अहिले संसार भरी नै मानिस हरुलाई आफ्नो दैनिकी काम काज देखी सुचना आदन प्रदान गर्ने काम सजिलो भएको छ ।
आज हामी यन्त्र मानब को बारेमा कुरा गर्दै छौं । यन्त्र मानब बाट हामी लाई भएको फाईदा हरुको बारेमा कुरा गर्न जाँदै छौ।
रोबोट भनेको एउटा बिधुतिय उपकरण हो जुन कम्प्युटर द्वारा प्रोग्राम गरिएको हुन्छ जसबाट हामी कयौ गाह्रो काम हरु सजिलो तरिकाले अटोमटिक गर्न सक्छौ । रोबोट भनेको सामान्य तया मान्छेको आकरमा बनाइएको पाईन्छ तर वास्तवमा यो एउटा उपकरन मात्र हो जस्को बाहिरी स्वरुप ले खासै मान्यता राख्दैन।
जर्ज देवोलले सन १९५४ मा युनिमेट नाम गरेको रोबोट व्यावसायिक रुप्ले बनएको थियो जुन डाइ कास्टिङ मेशिन हरुमा तातो मेटाल हरु लिफ्त गर्नको लागि प्रायोग हुन्थ्यो ।
एसै क्रममा सिङपूरमा आज रोबोट लाई कूक को रूपमा नि प्रयोग गर्न थालिएको छ जुन सुन्दा अचम लाग्छ तर यो वास्तविकता हो । सिङगापुर को एउटा यम सोसियल होटेलमा अम्लेट रोबोट द्वारा बनाइन्छ । जुन एउटा बिजी देश हरुमा प्रचलन बढ्दै जानु स्वाभाबिक हो । जहाँ मानिस हरुको सन्ख्या काम भनु या त्यहाँ का मानिस हरु अरु लेवेल को काम गर्न मा बेस्त छन् भनु ।
त्यस्तै हेक्जा नाम गरेको रोबोट भिन्क्रोस कम्पनी ले बनाएको छ जस्को काम बिरुवाको हेर्चाह गर्ने हो जुन रोबोट को टाउको माथि राखिएको हुन्छ ।आवसेक्ता औन्सर ओसिलो या घाम लागेको ठाउमा आफै जान्छ। यो रोबोट को मुख्य काम भनेको मान्छे बिना नै बिरुवाहरुको रेखदेख गर्नु हो ।
अब हामीले सोच्नु जरुरी छ एक्दिन सबै काम हरु रोबोटले गर्न थाले भने जस्तै पकाउने काम अनि बिरुवाहरु सबै रोबोटद्वारा नै हुर्किन थाले भने कस्तो हुनेछ यो संसार ? तरसर्थ अब को यो संसार म त्यो मानिसहरु मात्र बाँच्न सक्छन जो मेशिन्ले गर्न नसक्ने काम हरु गर्न सक्नेछन् ।