सुनसरीका प्रतिक दाहाल बने IOE २०७६ को Entrance Topper

सुनसरीका प्रतिक दाहाल बने IOE २०७६ को Entrance Topper

August 17, 2019

इन्जिनियरिङ अध्ययन संस्थान (IOE) को २०७६ सालको बिइ/ बिआर्क प्रवेश परिक्षा नतिजा मिति २०७६/४/३२ गते शनिबार प्रकाशन भएको छ ।

इ. अ. सं. परीक्षा बोर्डबाट शैक्षिक बर्ष २०७६/७७को लागी स्नातक बिइ/ बिआर्क तहको श्रावण २० गते देखि ३२ गते सम्म संचालित प्रवेश परीक्षा संचालन गरिएको IOE ले जानकारी दियको छ l

प्रवेश परीक्षाको नतिजा अनुसार सुनसरीका प्रतिक दहाल सर्वोत्कृष्ट  भएका छन् । दितीय स्थान मा सप्तरीका राहुल कुमार झा ताता तृतीय स्थानमा नवलपरासीका विराज पाण्डे आउन सफल भएका छन् l

IOE टप २० जना को नामवोली


संस्थानले क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा निर्देशिका भाद्र २ गते प्रकाशन गर्ने छ l

इन्जिनियरिङ अध्ययन संस्थान (IOE) को २०७६ सालको बिइ/ बिआर्क प्रवेश परिक्षा नतिजा https://entrance.ioe.edu.np link वाट हेर्न सकिन्छ l